हाइलाइट्स

इलाममा सयाैं जनाले गरे केःलाङकाे प्रशिक्षण

दमक, १४ पाैष । इलामका एक सय जना युवा र किशोरकिशोरीलाई च्याब्रुङ नाच (के:लाङ) प्रशिक्षण दिईएको छ । याक्थुङ युवा मञ्च इलामले ग्रामीण क्षेत्रका युवा र किशोरकिशोरीलाई संस्कृति जगेर्नामा प्रेरित गर्न च्याब्रुङ नाच (के:लाङ) प्रशिक्षण...

माङसेबुङ इक्ला गायन प्रतियाेगिताकाे प्रतिभा खाेज्न अडिसन शुरू

दमक, १४ पाैष । माङसेबुङ इक्ला संस्करण ३ गायन प्रतियोगिताका लागि डिजिटल अडिसन धमाधम हुँदैछ । गायन प्रतिभा भएर पनि मञ्चको पर्खाइमा रहेका प्रतिभाहरुको लागि गत पुस १ बाट डिजिटल अडिसन सुरु भएको हो ।...

साहित्यकार से-नाल्बाे सम्मानित

दमक, १४ पाैष । लिम्बु गायन तथा नेपाली लोक गायन क्षेत्रमा र लिम्बु नेपाली साहित्यमा निरन्तर योगदान पुर्याउने कलाकार तथा साहित्यकारहरुलाई मासिक रुपमा पूर्बेली टिकटक परिवारले सम्मान गर्दै आएको छ । कला र प्रतिभाहरुलाई सम्मान...

मिस आर्टिस्ट्री र टिनस्टार नेपालको ग्राण्ड फिनाले सम्पन्नः नुम्सा लिम्बु र जेसिका निरौला थाईल्याण्ड जाने

दमक, १४ पौष । झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा मिस आर्टिस्ट्री सिजन ४ र टिनस्टार नेपालको ग्रान्ड फिनाले सम्पन्न भएको छ । बुधबार क्रिसमसको अवसरमा क्लियोपेट्रा इभेन्टसको आयोजनामा उक्त इभेन्ट भएको हो । विभिन्न विधामा...

गुञ्जमान स्मृति पुरस्कार प्रदान गरिदैं

दमक, १४ पौष । झापामा इतिहासकार तथा साहित्यकार इमानसिं चेम्जोङका जयन्ती मनाउंदै विद्वान गुञ्जमान आङंबुहाङ् स्मृति पुरस्कार वितरण गरिने भएको छ । किरात याक्थुङ् चुम्लुङ् जिल्ला शाखा झापाको पुष १३ गते झापा चुम्लुङहिममा बसेको तेस्रो नियमित...