हाइलाइट्स

माङसेबुङ ६ मा पाँच दिने आधारभूत उद्घोषण तालिम सुरु

दमक, झापा । इलामको माङसेबुङ गाउँपालिकामा पाँच दिने आधारभूत उद्घोषण तालिम सुरु भएको छ । वडास्तरीय महिला समन्वय समितिको आयोजनामा मंगलबार देखि माङसेबुङ ६, चिसोपानी स्थित बाँझो स्वास्थ्य कार्यालयको सभाहलमा उक्त तालिम सुुरु भएको हो ।...

किरातीहरुले मनाउँदै उभौली

ललितपुर, १० जेठ । किरात जातीहरुले हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भूमेस्थानहरुमा पूजा आराधना गरी उभौली मनाउँदैछन् । बालीनाली लगाउनुअघि विभिन्न गाउँठाउँमा रहेका भूमेस्थान लगायत प्राकृतिक स्थलहरुमा राम्रोसँग फलोसफुलोस् भनी प्रकृतिको पूजा आराधना गरिने...

आज २५६८औं बुद्ध जयन्तीः विश्वभरी विविध कार्यक्रम गरी मनाईदै

ललितपुर, १० जेष्ठ । शान्तिका अग्रदूत एसियाका ताराका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् गौतम बुद्धको आज २५६८ औं जयन्ती विश्वभरि विविध कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने परम्परा...

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...