भाषा/साहित्य

चुलाचुली साहित्य उत्सव २०८२ हुँदैः ७० भन्दा धेरै सर्जकहरूकाे प्रस्तुति हुने

दमक, १६ वैशाख । इलामको दक्षिणी क्षेत्र सृजनशील गतिविधिमा सक्रिय बन्दै आएको चुलाचुली गाउँपालिकामा बैशाख १८ र १९ गते आयोजना हुने ‘चुलाचुली साहित्य उत्सव २०८२’ मा प्रदेश १ का ७० भन्दा बढी सर्जकले आफ्ना सृजना...

इटहरीमा आदिवासी संगठनका प्रशिक्षकलाई तीन दिने प्रशिक्षक प्रशिक्षण

दमक, १५ फाल्गुन । आदिवासी संगठनका प्रशिक्षकलाई सुनसरीको इटहरीमा आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षण बुधबार सकिएको छ । नेपालका पूर्व पहाडी भेगका वन, भूमि र जैविक विविधताको दिगो व्यवस्थापनका लागि क्षमता अभिवृद्धि आयोजना (एफएलबिइएच) अन्तर्गत...

नाटक ‘मुक्कुमलुङ’ काे मण्डलामा मञ्चन शुरू

ललितपुर, ४ माघ । लिम्बू समुदायको सांकृतिक धरोहर र इतिहास झल्काउने नाटक ‘मुक्कुम्लुङ’को मञ्चन सुरु भएको छ । थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि यो नाटकको नियमित मञ्चन हुने भएकाे हाे । यो नाटकले मुजिङ्ना खेयङ्नाका माध्यमबाट...

ईतिहासकार ईमासिं चेम्जोङकाे एकसय २२औं जन्मजयन्ती मनाइयाे

राजकुमार तेयुङ मेयङलुङ, १८ पाैष । तेह्रथुमको म्याङलु बजारमा विभिन्न कार्यक्रमहरू सहित ईतिहासकार ईमासिं चेम्जोङकाे एकसय २२औं जन्मजयन्ती मनाएकाे छ। भरतकाे दार्जिलिङ जिल्ला अन्तरगत कालिङपुङकाे रिन्केनपुमा आज भन्दा १ सय २२ बर्ष अगाडी जन्मेका ईतिहासकार...

साहित्यकार से-नाल्बाे सम्मानित

दमक, १४ पाैष । लिम्बु गायन तथा नेपाली लोक गायन क्षेत्रमा र लिम्बु नेपाली साहित्यमा निरन्तर योगदान पुर्याउने कलाकार तथा साहित्यकारहरुलाई मासिक रुपमा पूर्बेली टिकटक परिवारले सम्मान गर्दै आएको छ । कला र प्रतिभाहरुलाई सम्मान...