भाषा/साहित्य

भाषा आयोग र कियाचु बिच याक्थुङ/लिम्बु भाषा कार्यान्वयनमा समन्वयका लागि छलफल

ललितपुर, ११ साउन । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर, आयोगका माननीय सदस्यहरू तथा प्रमुख कर्मचारीहरूसँग किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरूबीच शुक्रबार काठमाडौंमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नं. १ मा याक्थुङ/लिम्बु...

दमकमा तिनदिने याक्थुङ भाषा ‘‘शिक्षक पेशागत विकास’’ कार्यशाला सुरू

दमक, १४ असार । झापाको दमकमा बिद्यालय शिक्षामा आदिवासी याक्थुङ लिम्बु भाषा, शिक्षक पेशागत विकास कार्यशाला सुरू भएको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यशाला किरात याक्थुङ चुम्लुङ सङघीय कार्यसमितिको आयोजनामा र अमेरिका स्थित कोलम्बिया बिश्व बिद्यालयको सहकार्य रहेको छ । शुक्रबार देखि शुरू भएकाे प्रशिक्षण कार्यक्रम आइतबार तीन...

लिम्बू भाषा साहित्य कक्षा ११ र १२ को परीक्षा सम्पन्नः कुल २०६ विद्यार्थी सहभागी

पान्थर, ८ असार । लिम्बू (याक्थुङ) भाषा, साहित्य कक्षा ११ र १२ को परीक्षा सम्पन्न भएको छ। लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डले सञ्चालन गरेको शैक्षिक शत्र २०८१ को कक्षा ११ र १२ को परीक्षा...

झापालीकाे कथासंग्रह ‘हिजाब’ माथि दमकका सहकर्मीहरुसँग संवाद

दमक, १७ जेठ । लामो समयदेखि पत्रकारिता पेशामा रहेका युवा गोपाल झापालीले हालै प्रकाशित गरेको कथासंग्रह ‘हिजाब’ का बारेमा सहकर्मीहरुसँग संवाद गरेका छन् । शनिबार पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार झापालीले पहिले आफूलेनै पत्रकारिता कर्म...

चुलाचुली साहित्य उत्सव २०८२ हुँदैः ७० भन्दा धेरै सर्जकहरूकाे प्रस्तुति हुने

दमक, १६ वैशाख । इलामको दक्षिणी क्षेत्र सृजनशील गतिविधिमा सक्रिय बन्दै आएको चुलाचुली गाउँपालिकामा बैशाख १८ र १९ गते आयोजना हुने ‘चुलाचुली साहित्य उत्सव २०८२’ मा प्रदेश १ का ७० भन्दा बढी सर्जकले आफ्ना सृजना...

;