भाषा/साहित्य

चुम्लुङले युनिक काेड किबाेर्ड गर्याे सार्वजनिक

ललितपुर, १७ कार्तिक । बलिहाङ तङनाम कै समयमा किरात सिरिजंगा युनिक कोड किबोर्ड सार्वजनिक भएको छ । किरात याक्थुङ चुम्लुङ संघीय समितिले शुक्रबार साँझ जुम मार्फक सार्वजनिक गरेकाे हाे । युनिक कोड सार्वजनिक भएपछि सिरीजंगा...

लेखनाथ चेम्जोङ किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको केन्द्रीय अध्यक्षमा निर्वाचित

दमक, ५ कार्तिक । किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको केन्द्रीय अध्यक्षमा लेखनाथ चेम्जोङ निर्वाचित भएका छन् । इलामको माङसेबुङ गाउँपालिका ५ स्थित पान्जुम्भोको भवनमा कार्तिक १, २, ३ र ४ गते सम्पन्न पान्जुम्भोको सातौं केन्द्रीय...

रेडियाे नेपालबाट अब दनुवार भाषामा पनि समाचार प्रशारण हुने

ललितपुर, २३ असाेज । रेडियो नेपालले दनुवार भाषामा समाचार प्रशारण गर्ने भएको छ । हालसम्म विभिन्न २४ भाषामा समाचार प्रसारण गर्दै आइरहेको रेडियो नेपालले थप एक भाषा थपी दनुवार भाषामासमेत समाचार प्रशारण गर्न लागेको हो ।...

निबन्ध सङ्ग्रह “नातिपुस्ताको खेल” को लोकार्पण

दमक, १९ असोज/ आख्यानकार कृष्ण बरालको निबन्ध सङ्ग्रह “नातिपुस्ताको खेल” को आज दमकमा लोकार्पण गरिएको छ । दमकस्थित गोर्खा डिपार्टमेन्टको सभा हलमा आयोजित भव्य कार्यक्रमबीच आख्यानकार बरालको “नातिपुस्ताको खेल” लोकार्पण गरिएको हो । स्रष्टा पब्लिकेशनका...

स्रष्टा पब्लिकेशनद्वारा प्रकाशित कृति “सपनाहरुको बही” उपर विमर्शः पहिचान पुरस्कारमा छनाैट

ललितपुर, १६ असोज । पूर्वका चिरपरिचित कवि अभागी थेगुवाको कविता कृति ‘सपनाहरूको बही’ उपर विमर्श गरिएको छ । गत शनिबार इटहरीमा याक्थुङ भाषा साहित्य समाजको आयोजनामा विज्ञान साहित्यका अभियन्ता थेगुवाको संग्रहको विमर्श गरिएको हो ।...