भाषा/साहित्य

नेपाली याक्थुङ विद्यार्थी समाजद्वारा प्रकाशित ‘मिक्चो’को चर्चा

दमक, ७ पौष । भारतको सिक्किम प्रान्तस्थित अल्पाइन युनिभर्सिटिमा अध्ययनरत लिम्बू याक्थुङ विद्यार्थीहरुको संघठन “नेपाली याक्थुङ विद्यार्थी समाज”ले प्रकाशन गरेको ‘मिक्चो’ नामक जर्नलको फिदिममा चर्चा गरिएको छ । नेपाल फोटो पत्रकार महासंघ पाँचथर र याक्थुङ...

धरानमा तीन दिन याक्थुङ ज्ञान महोसत्व हुने

दमक, ७ पौष । धरानस्थित लाङघाली सामुदायिक भवनमा अन्तराष्ट्रिय याक्थुङ ज्ञान महोत्सव हुने भएको छ । शनिबार धरानस्थित मुक्कुमलुङ होटलको सभाहलमा भएको पत्रकार सम्मेलनमा याक्थुङ युवा मञ्चका अध्यक्ष राजेन्द्र इधिङगोले यहि पुष १३, १४ र...

आदिवासी रंगशालामा चासोक भव्य रुपले मनाइयो

दमक, ३ पुष । झापाको कमलस्थित आदिवासी रंगशालामा लिम्बु याक्थुङहरुको राष्ट्रिय पर्व चासोक तङ्नाम भव्य रुपले सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ दमक नगर र कमल गाँउपालिका समितिको संयुक्त आयोजना रहेको चासोक तङनाम (न्वागि...

दुधेरंगशालामा चासाेक मेला आजबाट ३० गतेसम्म लाग्ने

दमक, २४ मंसिर । झापाको शिवसताक्षीमा येले तङ्वे ५०८४ अवसरमा चासोक तङनाम पर्व मिनीमेला सहितको लगाउने तयारी पुरा भएको छ । किराँत याक्थुङ चुम्लुङ नगर समिति र नालिफुङ चुम्भो शिवसताक्षी संयुक्त आयोजनामा आजदेखि ३० गतेसम्म...

लुङा पत्रिकाले मनायो रजत बर्षः पत्रकार तथा साहित्यकारहरु पुरस्कृत

दमक, २१ मंसिर । पाँचथर नेन्दीबुङबाट आजभन्दा २५ बर्ष अगाडि देखि निरन्तर प्रकाशन हुँदै आएको लुङा पत्रिका प्रकाशनको २५ बर्ष पुरा भएको अवसरमा कार्यक्रम भएको छ । झापाको दमकस्थित पत्रकार मञ्च दमकको सभाहलमा आयोजित कार्यक्रममा...

;