स्थानीय समाचार

लिम्बु पत्रकार संघकाे बैठक तथा अन्तरक्रिया सम्पन्न

ललितपुर, २० वैशाख । लिम्बू पत्रकार संघको पूर्ण बैठक तथा अन्तरकृया ३ बुँदे बिजयपूर घोषणापत्र जारि गर्दै सम्पन्न भएको छ । शनिबार सुनसरीस्थित धरानमा भएकाे साे बैठकबाट मुक्कुमलुङ आन्दोलनप्रति ऐक्यबद्धतासहित बिजयपुर घोषणापत्र जारि गरिएको हो...

दमक नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि चढेको गाडी दुर्घटना

दमक, १८/,बैशाख /   दमक नगरपालिकाका कर्मचारी र वडाध्यक्षसहित जनप्रतिनिधिहरु चढेको गाडी दुर्घटनामा परेको छ । बिहिबार अपरान्ह करिब ४.१० बजे उदयुपुरको कटारी नगरपालिका वडा नं. ६ सोमबारे स्थित मदन भण्डारी लोकमार्गमा भएको दुर्घटनामा परी नगरपालिकाका...

दमक बसपार्कमा बन्न लागेको बुद्ध पार्कको शिलान्यास

दमक, १६ वैशाख । दमक ६ स्थित बसपार्कमा बन्न लागेको बुद्ध पार्कको शिलान्यास गरिएको छ । सोमबार दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, दमक ६ का वडाध्यक्ष टेक बहादुर थापसहितको टोलीले सो पार्कको शिलान्यास गरेको...

चुलाचुली साहित्य उत्सव २०८२ हुँदैः ७० भन्दा धेरै सर्जकहरूकाे प्रस्तुति हुने

दमक, १६ वैशाख । इलामको दक्षिणी क्षेत्र सृजनशील गतिविधिमा सक्रिय बन्दै आएको चुलाचुली गाउँपालिकामा बैशाख १८ र १९ गते आयोजना हुने ‘चुलाचुली साहित्य उत्सव २०८२’ मा प्रदेश १ का ७० भन्दा बढी सर्जकले आफ्ना सृजना...

चुलाचुलीमा अन्तरपालिका अध्यक्षकप फूटबल हुने

दमक, २५ चैत्र । इलामको चुलाचुली गाउँपालिकाले अन्तरपालिकास्तरीय अध्यक्षकप पुरुष नकआउट फूटबल प्रतियोगिता सञ्चालन गर्नेभएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई जीवन्त पार्दै युवा तथा खेलकुद समन्वय समितिले नयाँ बर्षको अवसरमा...