स्थानीय समाचार

माङसेबुङको पर्यटन प्रवद्र्धनका लागि सातदिने पदयात्रा समापन

दमक, १ जेठ । इलामको माङसेबुङ गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको अनुसन्धानका लागि आयोजना गरिएको पर्यटन प्रवद्र्धनका लागि पदयात्रा समापन गरिएको छ । बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको आयोजना तथा माङसेबुङ गाउँपाकिलाको आर्थिक सहयोगमा माङसेबुङ...

फाकफोकथुमकाे सार्वजनिक सुनुवाई सम्पन्न

दमक, १ जेठ । इलामको फाकफोकथुम गाउँपालिकाको चालू आर्थिक बर्ष २०८२/०८२ को पहिलो सार्वजनिक सुनुवाई बुधबार आमचोकमा सम्पन्न गरेको छ । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको...

दमक कृष्णमन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

दमक, ३१ वैशाख । झापाकाे दमक–४ स्थित कृष्ण मन्दिर परिसरमा विद्यालक्ष्मी एजुकेसन फाउन्डेसनको आयोजनामा तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको सहकार्यमा एक दिने निशुल्क स्वास्थ्य प्रवर्द्धन शिविर सम्पन्न भएको छ। “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने नारासहित ...

तेस्रो माइजोगमाई अध्यक्ष कपको उपाधि माङ्सेबुङलाई

दमक, ३१ वैशाख । माङ्सेबुङ गाउँपालिकाले तेस्रो माइजोगमाई अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।  बुधबार सम्पन्न फाइनल खेलमा देउमाई नगरपालिकालाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै माङसेबुङ च्याम्पियन बनेको हो । निर्धारित समय १–१ गोलको बराबरी पछि खेल टाइब्रेकरमा पुगेको थियो । दोस्रो हाफको ७औं मिनेटमा माङसेबुङका आशाङ लिम्बूले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको देउमाई २५औं मिनेटमा किरण...

निशुल्क १ महिने पेटानि (बाेन्हा) बुन्ने तालिमकाे समापन

अजित धिमाल उर्लावारी, ३१ वैशाख/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिकाे आयाेजनामा भएकाे निशुल्क १ महिने पेटानि (बाेन्हा) बुन्ने तालिम सम्पन्न भएको छ । धिमाल परियाेजना स्थल, उर्लाबारी-३, मंगलबारेमा आज एक कार्यक्रमकाे आयाेजना गरि तालिम...