स्थानीय समाचार

किरात याक्थुङ चुम्लुङ पथरी अध्यक्षमा गणाेश थक्लुङ

दमक, २० माघ । किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर समिति मोरङको चौथो सम्मेलनबाट गणेश थक्लुङ लिम्बू सर्बसहमत अध्यक्ष निर्वाचित भएका छन् । शनिबार सिरिजङ्गा स्मृति धार्मिक वनमा भएको सम्मेलनबाट उपाध्यक्षमा  धनप्रसाद साँबा लिम्बू, सचिव सुरज...

फाेनिज झापाकाे अध्यक्षमा अर्जुन राजवंशीः पुराना पत्रकार बिष्णु सुब्बा पुरस्कृत

दमक, १९ माघ । शनिबार झापाको बिर्तासिटीसेन्टर स्थित साई पार्टी प्यालेसमा भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा जिल्लाको सातौ अधिबेशनबाट अर्जुन राजवंशीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा...

दमक उद्याेग वाणिज्य संघकाे ३३औं बार्षिक साधारण सभाबाट पत्रकार राई सम्मानित

दमक, १९ माघ/ झापा दमकस्थित दमक उद्योग वाणिज्य संघले ३३औं बार्षिक साधारण सभाको अवसरमा दमकका अग्रज व्यवसायीहरुसहित एक जना पत्रकार सम्मानित भएका छन् । संघले आज शुक्रबार आफ्नै सभाकक्षमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १...

फोनिज झापा शाखाको सातौ जिल्ला अधिबेशन आज हुँदैः नयाँ नेतृत्व चयन हुने

झापा, १९ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाको सातौ जिल्ला अधिबेशन आज हुँदैछ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएकाे जिल्ला अध्यक्ष भूमिका फियाक लिम्बुले बताइन् । आज बिर्तामोडस्थित सिटी सेन्टरमा हुने...

कियाचु दमकको ताम्भुङ्चा थिम्बे सम्पन्न (फोटो फिचर)

दमक, १२ माघ । किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको आयोजनामा येले तङ्बे ५०८५ तथा कक्फेवा तङनामको अवसरमा शुक्रबार ताम्भुङचा थिम्बे बनभोज कार्यक्रम आयोजना गरेको छ । झापा र इलामको संगम चुलाचुली ५ चपेटीस्थित बनभोजस्थलमा...