स्थानीय समाचार

सगरको निदेर्शनमा ‘हिल्लिक–हिल्लिक’ लिम्बु गीतको म्युजिक भिडियो छायांकन

लिम्बुवानखबर, १२ कार्तिक । सागर केरूङकाे निर्देशनमा लिम्बु भाषाको गीत ‘हिल्लिक–हिल्लिक’ को म्युजिक भिडियोको छायांकन शुक्रबार सम्पन्न भएको छ । पान्थरको लब्रेकुटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन भएको भिडियोको शब्द आन्छुमे नशान, संगीत एकान्त आङ्देम्बे,...

गायिका नुमा नेम्बाङको ‘बसन्तमा’ गीतको म्यूजिक भिडियो छायाँङकन

लिम्बुवानखबर, पान्थर संवाददाता । गायिका नुमा नेम्बाङको ‘बसन्तमा’ बोलको गीतको म्युजिक भिडियोको मंगलबार छायाङकन सम्पन्न भएको छ । पाँचथरको विभिन्न रमणिय स्थलहरुमा उक्त गीतको म्यूजिक भिडियो छायाङकन गरिएको हो । पाँचथरका बहुप्रतिभाका धनी सागर केरुङले...

नोगेन हाङ्सरुम्बाको ‘छोड्दिन बिचैमा’ गीतको म्युजिक भिडियो छायाँङकन सम्पन्न

पान्थर फिदिम । गायक नोगेन हाङ्सरुम्बाको ‘छोड्दिन विचैमा’ बोल गीतको म्युजिक भिडियो छायाङकन सोमबार सकिएको छ । बुद्धराज लिम्बुको शब्द संगीत रहेको गीतलाई लिम्बुले नै निर्देशन गरेका हुन् । पान्थरको साधुटार, तमोर, लब्रे सिलौटी लगायत...

झारफुक गर्ने क्रममा टोकेर श्रीमती र छोरीको हत्या

इलाम, ९ कार्तिक । ईलामको देउमाई नगरपालिका ५ स्थित बारुङका एक व्यक्तिले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । स्थानीय ३३ बर्षीय कमल तामाङले आज बिहान झारफुक गर्ने...

दमक चुम्लुङद्वारा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मुसाहाङ अम्याङ्सा दमक, ८ कार्तिक । किरात याक्थुङ् चुम्लुङ दमक नगर समितिले “राष्ट्रिय जनगणना–२०७८ सम्बन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरेको छ । आइतबारका दिन दमक–७ स्थित किरात भवनमा दमक नगर समितिले उक्त कार्यक्रम आयोजना...

;