स्थानीय समाचार

मिक्जालुङ ७ लेखगाउँमा खाद्यान्यको अभाव

मिक्लाजुङ । पहिरोले तहसनहश बनेको पाँचथरको मिक्लाजुङ गाँउपालिका ७ स्थित लेकगाँउमा खाद्यान्यको अभाव भएको । बाढीपहिरोबाट विस्थापित सहित गाँउका करिब एक सय २६ घरले भोकमरिको सामना गर्नुपरेको हो । पहिरोले सडक अबरुद्ध भएपछि खाद्यसामग्री आपुर्ति...

दमक प्रज्ञाप्रतिष्ठानद्वारा ६ वटा विधाका साहित्यिक पुरस्कार घोषणा, प्रज्ञा मातृभाषा साहित्यिक पुरस्कार लावतीलाई

दमक, कातिक १८। दमक प्रज्ञा–प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीको अवसरमा फरक–फरक विधामा योगदान पुयाएको भन्दै ६ विधामा पुरस्कारको घोषणा गरेको छ । कार्यक्रम सुरु हुनुअघि देवकोटाचोकमा अवस्थित महाकवि देवकोटाको प्रतिमामा अध्यक्ष हेम अधिकारी लगायतले...

किशानचौक–टाँडी रमिते सडक अन्तर्गत सडकमा कालोपत्रे

मिक्सन मिभक मिक्लाजुङ, मोरङ । मोरङकाे मिक्लाजुङ ६स्थित किसानचौक टाँडी रमिते सडक मिक्लुखोलाबाट प्रदेश १ सरकारको प्राथमिकतामा रहेको कालोपत्रे गर्ने काम शुरु भएको छ । बिश्वब्यापी फैलिएको कोभिडका कारण सडक निर्माणका काम केही समय रोकिएपनि...

दमकमा युमासाम्यो महासभा नेपाल संगठित

दमक, १७ कार्तिक/युमा साम्यो महासभा नेपालले दमकमा नगर समिति गठन गरेको छ । बुधबार दमकस्थित युमा साम्यो महासभा नेपालका केन्द्रीय अध्यक्ष देवेन्द्र वनेम फागोको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो । भेलाले गजेन्द्र वनेम फागोको...

दमकको शोरुमबाट छ जनाले टिभीएसको लाखौ उपहार जिते

लिख संवाददाता, १७ कार्तिक । विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीले दशैतिहार उपहार कार्यक्रम अन्तर्गत दमकका ६ जनाले लाखौ रुपैयाँको उपहार जितेका छन् । उक्त कम्पन्नीको दमकका लागि आधिकारिक विक्रेता...

;