स्थानीय समाचार

मोटरसाइकल दुर्घटनामा परी वडासदस्य राईको गयो ज्यान

मृतक वडासदस्य धनबहादुर राई दमक। इलाम माङसेबुङ गाउँपालिका वडा नं. ४ का वडासदस्य धनबहादुर राईको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । बुधबार दिउँसो अन्दाजी ४ बजे मे. ८ प ६०४ नम्बरको मोटरसाईकल दुर्घटनामा गम्भीर...

सर्वोच्चको फैसलाको स्वागत गर्दै दमकमा गठबन्धनद्वारा दिप प्रज्वलन

दमक। प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतले गरेको फैसालाको स्वागत गर्दै दमकका विपक्षी गठबन्धनले स्वागत गरेका छन् । मंगलबार साँझ दमकको गणतन्त्र चौकमा दिप प्रज्वलन गर्दै गठबन्धनले सर्वोच्चले गरेको फैसलाको स्वागत गरेको हो । गठबन्धनले दिप...

पराजुली हत्याका आरोपी असई बानियाँ पक्राउ

इलाम। उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यरत कार्यालय सहयोगी विमलाकुमारी पराजुलीको हत्या आरोपमा प्रहरीका असई युवराज बानियाँ पक्राउ परेका छन् । बनियाँ सोही इलाम इजलासका न्यायाधीस शिवनारायण यादवका बडीगार्ड हुन । प्रारम्भिक अनुसन्धानबाट महिलाको हत्यामा...

भानु जयन्तीमा पत्रकार पौडेल पुरस्कृत

झापा, २९ असार । २०८औं भानु जयन्तीको अवसरमा भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाले झापाका पत्रकार मुक्ति पौडेललाई पुरस्कृत गरेको छ । जनसंसद दैनिकका प्रधान सम्पादक पौडेललाई २१ हजार नगद राशिसहितको पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानले...

विर्तामोडमा अर्धनग्न अवस्थामा युवतीको शव फेला

विर्तामोड। झापाको बिर्तामोडमा सोमबार बिहान अर्ध नग्न अवस्थामा एक युवतीको शव फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको छ । बिर्तामोड ५ स्थित पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्प उत्तरमा २५ वर्षीय युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा...

;