स्थानीय समाचार

आदिवासी रंगशाला निर्माण पहल पुनः शुरु

दमक, २ साउन । झापा कमल ५ लखनपुरस्थित आन्दोलन र पटक–पटकको अवरोधसँगै केहि बर्ष देखि निर्माण क्रम रोकिएको आदिवासी रंगशालाको निर्माणका लागि पहल शुरु हुने संकेत मिलेको छ । रंगशाला निर्माण समितिले स्थानीय सरोकारवाला तथा...

धिमाललाई उर्लाबारी नगरको पहिलो जाति घोषणा

उर्लाबारी । उर्लाबारी नगरपालिकाले धिमाल जातिलाई नगरको प्रथम जातिको रुपमा घोषणा गरेको छ । यस अघि दमक, बेलबारी र पथरीशनिश्चरले प्रथम जाति घोषणा गरिसकेको धिमाल जातिलाई नगरको साँतौं सभाले पहिलो जाति घोषणा गरेको हो ।...

झापा कमलका बलबहादुर बने विनायो कोङकोङमा प्रथम

लिम्बुवानखबर । झापा कमलका बलबहादुर राई ‘विश्वव्यापी अनलाइन कोङकोङमा (विनायो) वादन खुला प्रतियोगिता २०७८’मा प्रथम भएका छन् । किरात राई सांस्कृतिक कलाकार संघको आयोजनामा अनलाइन मार्फत विहिबार सम्पन्न भएको प्रतियोगितामा उनले प्रथम स्थान हासिल गर्दै...

जुवा खेल्दै गरेको सूचनाको आधारमा दमकबाट ११ जना पक्राउ

जुवा खेलमा संलग्नहरू इलाका प्रहरी कार्यालय दमकमा पक्राउ पश्चात दमक, १ साउन । दमकबाट ११ जना जुवाडे खेल्दै गर्दा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकको टोलीले वडा नम्बर ७ हाटखोलास्थित कर्णबहादुर राईको घरबाट...

झापामा खुकुलो निषेधाज्ञा साउन ७ गते सम्म थप

विर्तामोड। झापामा खुकुलो निषेधाज्ञा थप एक साता लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको डिसीसीएमसीको बैठकले साउन ७ गतेसम्म लम्बाउने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन् । झापामा...

;