स्थानीय समाचार

किरात युमा माङ्हिमको छैटौं साधारणसभा सम्पन्न

दमक। झापाको दमक ६ मा रहेको भिसी क्या. राम बहादुर बेघा लिम्बू प्रतिष्ठान तथा किरात युमा माङहिमको छैटौं साधारणसभा सम्पन्न भएको छ । सोमबार प्रमुख आतिथि किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष मुन्धुमविद...

नेम्बाङ दुर्गाको लुङधुङ पालाम सङग्रह बिमोचन

झापा। पालामकार नेम्बाङ दुर्गा लुङाको लिम्बू भाषाबाट प्रकाशित प्रथम कृति लुङधुङ पालाम संग्रह विमोचन भएको छ । शनिबार याक्थुङ् साहित्य प्रतिष्ठान झापाको आयोजनामा झापा कन्काई नगरपालिका-७ को सिरिजङगा चोक स्थित जन कल्याण समाजको सामुदायिक हलमा...

योङ बोइज एफसी सेमिफाइनलमा प्रवेश, वैशाख १ गते साँझ बृहत सांगीतिक कार्यक्रम हुने

फाकफोकथुम। इलामको फाकफोकथुमको लिम्बुगाउँ फुएतप्पामा जारी अध्यक्ष कप फूटबलको अन्तिम क्वाटरफाइनल खेल आज सम्पन्न भएको छ । योङ बोइज एफसी नेपालटार र गजरमुखी पर्यटन विकास बोर्ड माङ्सेबुङ बिचको खेलसँगै क्वाटरफाइनल खेलहरु सकिएको हो । आज...

लिम्बुवान मञ्चको पथरीशनिश्चरे नगर अध्यक्षमा छत्र कुरुम्फङ्

पथरी। संघीय लिम्बुवान मञ्च, नेपाल पथरीशनिश्चरे नगर समितिको चौथो अधिवेशन सम्पन्न भएको छ । आज (शनिबार) पथरी सिरीजंगा सामुदायिक बनको प्राङगणमा सम्पन्न अधिवेशनले छत्र कुरुम्फङको अध्यक्षतामा नयाँ कार्य समिति गठन गर्दै भव्य रुपमा कार्यक्रम सम्पन्न...

‘आशिष स्मृति पत्रकारिता पुरस्कार २०७८’ लावतीलाई प्रदान गरिने

इलाम। रेडियो माङसेबुङका स्टेसन म्यानेजर सुमन लावतीले ‘आशिष स्मृति पत्रकारिता पुरस्कार २०७८’ पाउने भएका छन् । झापा, इलाम, पाँचथर र ताप्लेजुङ् जिल्लालाई कार्यक्षेत्र बनाएर क्रियाशील पत्रकारलाई प्रदान गर्नेगरी इलामका पत्रकारहरुले स्थापना गरेको सो पुरस्कार यसपटक...