स्थानीय समाचार

प्रधानमन्त्रीको गृहनगर दमकद्वारा १ अर्ब ३८ करोड बजेटको नीति तथा कार्याक्रम सार्वजनिक

दमक, १० असार। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकले नीति तथा कार्याक्रम सार्वजनिक भएको छ । आज दमक नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को बार्षिक नीति तथा कार्याक्रम सार्वजनिक गरेको हो । प्रम ओलीको गृह...

‘कोभिड–१९ बाट प्रभावितहरुका लागि विशेषज्ञको मनोपरामर्श’ कार्यक्रम

बिर्तामोड, ९ असार । नेपाल पत्रकार महासंघ झापा शाखाले कोभिड–१९ बाट संक्रमित र संक्रमणमुक्त भएकासहित सबै पत्रकारको मानसिक एवं मनोसामाजिक स्वास्थ्यमा टेवा पुर्याउन ‘विशेषज्ञको मनोपरामर्श’ कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ । महासंघ झापा शाखाका...

द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको कारोबार आफ्नै भवनबाट

दमक/दमकमा १० बर्ष अघि युवा व्यवसायीहरुद्धारा स्थापना भई सञ्चालनमा ल्याइएको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले आज (बुधबार) देखि आफनै स्वामित्वको भवनबाट कारोबार शुरु गरेको छ । यस अघि थाना रोडमा भाडाको घरमा सञ्चालन...

रहेनन् झापा जेल विद्रोहका नेता जीवन मगर

झापा, ८ असार/ झापा आन्दोलनको प्रारम्भिक चरण २०२८ सालतिर देखि नै राजनीतिमा लागेर २०३३ सालको जेल विद्रोहका नेता जीवन मगरको निधन भएको छ । अहिलेका प्रधानमन्त्री केपी ओलीसँगसँगै मगर पनि राजनीतिमा सक्रिय रहेका थिए ।...

पत्रकार र बन कर्मचारीको परिचयपत्र देखाएर ठगी गर्ने २ जना पक्राउ

दमक/पत्रकार परिचयपत्र र वनको कर्मचारी हौ भन्दै काठ मिलमा पैसा उठाएर ठगी गर्ने २ जनालाई मोरङ रतुवामाई नगरपालिका १० बाट प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका ६...