स्थानीय समाचार

दमकमा स्काउटको ७०औं स्थापना दिवस विरुवा गोडमेल गरी मनाइयो

दमक/झापाको दमकमा नेपाल स्काउटको ७०औं स्थापना दिवस मनाइएको छ । शनिबार दमक ३ बेलडाँगी स्थित हंसेदुम्से सामुदायिक बन क्षेत्रमा रोपिएका फलफुलका विरुवा गोडमेल गर्दै वातावरण संरक्षणको सन्देश दिदैं स्काउटरहरुले मनाएका हुन् । दमक नगरपालिका उपप्रमुख...

बेलायत बस्ने चेलीद्वारा लखनपुरका २५ परिवारलाई राहत वितरण

दमक/ कमल गाउँपालिका ५ साविक लखनपुर मंगलबारेमा जन्मिएर हालेर बेलायत (युके) बस्दै आएकी एक चेली आफनो नाम तथा पहिचान गोप्य राखेर स्थानीय क्लब मार्फत सो ठाउँका विपन्नहरुलाई खाद्यान्न राहत प्रदान गरेकी छिन् । मंगलबारे वजारस्थित...

दमकमा २ को मृत्यु कोरोना संक्रमित मृतकको संख्या २५ पुग्यो

दमक/ झापाको दमकमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप दुई जना संक्रमितको मृत्यु भएको दमक नगरपालिकाको...

फिदिम नगरको ऐतिहासिक नाम नामाकरण गर्न माग

लिम्बुवानखबर, ३ असार पाँचथर । किरात याक्थुङ चुम्लुङ पाँचथर शाखा र साँस्कृतिक पुनर्जागरण अभियानले पाँचथरको फिदिम नगरपालिकाको ऐतिहासिक नाम ‘फेदेन’ लाई कायम गर्न माग गरेको छ । सामाजिक दुरी कायम गर्दै अभियन्ताहरुले बिहीबार फिदिम नगरपालिकाका...

झापामा साथीले नै गरे लिम्बुको हत्या

विर्तामोड। झापाको मेचीनगर ५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिङ्देन लिम्बूको मंगलबार राती हत्या भएको छ । हत्या आरोपमा सोही स्थानका लिङ्देनकै साथी ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । आपसी झगडा हुँदा...