स्थानीय समाचार

पत्रकार महासंघद्वारा कोरोना प्रभावित पत्रकारलाई मनोपरामर्श

बिर्तामोड, असार ११। नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘कोरोना भारइसबाट प्रभावितहरुका लागि विशेषज्ञको मनोपरामर्श’ कार्यक्रम भर्चुअलरुपमा भएको छ । शुक्रबार पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता, महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीको प्रमुख...

फाल्गुनन्दमा बन्ने भयो ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा

पाँचथर । आगामी आर्थिक वर्षदेखि फाल्गुनन्द गाउँपालिकामा लिम्बू भाषालाई सरकारी कामकाजको भाषामा लागू गर्ने भएको छ । लिम्बू जातिको बाहुल्यता रहेको यस क्षेत्रका लिम्बू समुदायको ऐतिहासिकतालाई सम्मान पुगोस भन्ने उदेश्यले लिम्बू भाषालाई सरकारी कामकाजको रूपमा...

कमल टुकुरेकी संगीताको तीन दिनमा बन्यो घर, उनको जीवनमा एकाएक खुशी भित्रीयो

कमल,११ असार। दाताले दिएको खानेकुरा सम्म ओत लगाएर राख्ने घरको अभाव झेलिरहेकी कमल ५ टुकुरेकी एक जना असहाय तथा विपन्न महिलाको जीवनमा एकाएक खुशी भित्रिएको छ । उनको घर र पारिवारिक अवस्थाका बिषयमा सञ्चार माध्यमहरुमार्फत...

माङसेबुङ गाउँपालिकाको नवौं साधारणसभाबाट बजेट सार्वजनिक, कुन क्षेत्रमा कति ?

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आय व्ययसहितको कुल ४० करोड ५१ लाख ७७ हजार ६ सय ८० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बिहीबार नवौँ गाउँसभामा उपाध्यक्ष सुनिता सुब्बाले...

पाँचथरका आठ वटै स्थानीय तहले एकैदिन गरे बजेट सार्वजनिक

पाँचथर, ११ असार। जिल्लाका आठ वटै स्थानीय तहले बिहीबार एकैदिन बजेट सार्बजनिक गरेका छन् । जिल्लाको एक नगरपालिका र सात गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । कोरोना...