स्थानीय समाचार

दमकमा नेवार समुदायले भव्य रूपमा मनाए गाइजात्रा

दमक, ५ भदाैं । मंगलबार झापाको दमकमा भव्यरुपमा गाईजात्रा मनाइएकाे छ । यहाँ रहेको नेवाः देय दवुको आयोजना तथा झिंगु समाज दमक नगर कमिटीको सहआयोजनामा गाईजात्रा सम्पन्न भएको हो । यो अवसरमा दमकमा एक यो...

कमलमा याक्थुङ भाषाको सातदिने प्रशिक्षण कार्यक्रम

दमक, २७ साउन । लिम्बू/याक्थुङ् भाषाको सातदिने अनौपचारिक प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ । किरात के चुम्लुङ नामक संस्थाको आयोजनामा सञ्चालित सातदिने कार्यक्रम एक कार्यक्रमकाबिच शनिवार समापन गरिएको हो । यो संस्था कमल गाउँ...

३०औं विश्व आदिवासी दिवसको अवसरमा प्रदेशमा सार्वजनिक विदा

दमक, २५ साउन । विश्व आदिवासी दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । १ नं. प्रदेश सरकारको मन्त्रीपरिषदको बिहिबार बसेको बैठकले सो निर्णय गरेको हो ।३०औं विश्व आदिवासी दिवस प्रदेश भर...

दमक नगरपालिकाले आफ्नो नम्बरी जग्गा हडप्न खोजेको चाम्लिङको आरोप

दमक, १९ साउन । झापाको दमक ७स्थित हाटखोला निवासी प्रविण राई चाम्लिङले दमक नगरपालिकाले बलजफती गरि आफनो नम्बरी जग्गा हड्प्न खोजेको आरोप लगाएका छन् । राजनीति तथा सामाजिक व्यक्तित्व चाम्लिङले आज दमकमा एक पत्रकार सम्मेलन...

रंग तथा संचारकर्मी आङ्थुपाेकाे निर्देशनमा गीत ‘टाेलाए म टाेलाए’ सार्वज

दमक, १९ साउन । रंगकर्मी तथा सञ्चारकर्मी चेतन आङथुपोको निर्देशनमा नयाँ गित ‘टोलाए म टोलाए’काे भिडियाे सार्वजनिक भएको छ । सौगात न्यौपानेको शव्द तथा संगीतमा गायक शंखर योङ्हाङको आवाजमा रहकाे गित ‘टोलाए म टोलाए’ को...