स्थानीय समाचार

दमकको १५औं नगरसभा सम्पन्नः एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार रुपैयाँ विनियोजन

दमक, ११ असार । झापाको दमक नगरपालिकाले १५औं नगर सभा सम्पन्न गरेको छ । आइतबार नगरस्थित सभाहलमा बृहत भेलाभई नगरसभा सम्पन्न भएको हो । नगरसभामा प्रचलित ऐन कानुन अनुसार तोकिएका नगरसभा सदस्यहरुका अतिरिक्त प्रदेश सभा...

दमकमा तीन दिने मोबाइल जर्नालिजम तालिम सम्पन्न

दमक, ९ असार । झापाको दमकमा तीन दिने मोबाइल जर्नालिजम तालिम  सम्पन्न भएको छ । पत्रकार मञ्च दमकको आयोजना र माङसेबुङ गाउँपालिकाको सहयोगमा शुक्रबारबाट सुरु भएको तालिम (आज) आइतबार सकिएको हो । तालिम समापन कार्यक्रममा...

दमकमा तीन दिने माेवाइल पत्रकारिता तालिम हुने

दमक,असार ५ । झापाको दमकमा ३ दिने मोबाइल पत्रकारिता तालिम हुने भएको छ । झापा जिल्लाको माइ पश्चिम तथा इलामको माङसेबुङ र चुलाचुली गाउँपालिकको साझा संस्था पत्रकार मञ्च दमकको आयोजनामा दमक ८ स्थित मञ्चको सभाहलमा तालिम...

ठेकेदारको लापरवाहीले रतुवामा जिप बगाउँदा २ को मृत्यु

दमक, २३ जेठ । दमक–चिसापानी–रवि (फाल्गुनन्द) सडक निर्माण भईरहेको अवस्थामा बाटो अवरोध भई रतुवा खोलाबाटा तार्ने क्रममा चुलाचुली ५स्थित रतुवा खोलामा अचानक आएको बाढीले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ । झापाको दमक देखि...

विर्तामाेडमा आदिवासी युवाहरुको भूमिका कार्यशाला सम्पन्न

दमक, झापा । झापाको विर्तामोडस्थित हाेटल ग्राण्ड प्यासिफिक हाेटलमा शिक्षामा बहुभाषिकता र आदिवासी ज्ञानका लागि आदिवासी युवाहरुको भूमिका विषयक कार्यशाला सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाको आयोजनामा आयोजित  एक दिने...