स्थानीय समाचार

एलपी जाेशीकाे निधनमा दमकमा शाेक विदा

दमक, १४ साउन । झापाको दमक नगरपालिकाले वरिष्ठ लोक गायक लक्ष्मीप्रसाद जोशी (एलपी) जोशीको निधनमा आज आधा दिन स्थानीय शोक विदाँ दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले आज सूचना निकालेर स्व. जोशीको निधनमा...

लोक गायक एलपी जोशीको निधन

दमक, ११ असार । दमक निवासी लोकप्रिय लोक गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ । बिहीबार ८८ वर्षीया गायक तथा गीतकार जोशीको झापाको विर्तामोडमा निधन भएको हो । वि.सं. १९९३ सालमा धनकुटा बजारमा जन्मिएका...

कियाचु इजरायलको पहलमा ताप्लेजुङमा (याःलाङ्) धाननाँच प्रतिमा निर्माण हुँदै

ललितपुर, २१ असार । किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा केलाङ् (याःलाङ्) प्रतिमा निर्माण हुने भएको छ । ताप्लेजुङ फुङलिङस्थित तोक्मे बजारमा पचास लाख लागतमा उक्त प्रतिमा निर्माण गरिने भएको हो । कास धातुबाट निर्माण गरिने...

माङसेबुङले विद्यावारिधी गरिरहेका दुईलाई जनही दुईलाख ५० हजारले गर्याे सम्मानित

दमक, १९ असार । इलाम जिल्लास्थित माङसेबुङ गाउँपालिकाले विद्यार्थी प्रोत्साहन तथा सम्मान कार्यक्रम गरेको छ । सोमबार एक कार्यक्रम गरी माङसेबुङ गाउँपालिका भित्रका विद्यावारिधि (PHD) गर्दै गरेका माङसेबुङ २ निवासि मनोज कुमार लिम्बु र गोविन्द...

माङसेबुङ गापाकाे बजेट ४७ करोड ०७ लाख ४३ हजार रुपैयाँ (पूर्ण पाठ सहित)

दमक, ११ असार । इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४७ करोड ०७ लाख ४३ हजार रुपैयाँ रकम विनियोजन गरेको छ । सोमबार गाउँपालिका गाउँसभाको १५औं अधिवेशनले  सो बजेट पारित गरेको हाे...