स्थानीय समाचार

कन्काइमा एकै घरका‌‌ १० जनामा कोरोना संक्रमण

झापा। झापाकाे कन्काइ नपामा एकै घरका १० सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। वडा नं. ३ स्थित एक घरका सम्पूर्ण सदस्यमा कोरोना पुष्टि भएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए। झापामा एकैघरका यतिका सदस्यमा कोरोना पुष्टि...

कमल ५ मा राप्रपाको वडा समिति, प्रतिनिधिहरु चयन

दमक। राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको कमल गाँउपालिकामा संगठन विस्तार तीव्र वनाएको छ । पार्टीले आज कमल ५ स्थित पाथीभरा चौंकमा कार्यकर्ताहरुको सम्पन्न भेलाले वडा समितिसहित प्रतिनिधिहरु समेत गठन गरेको छ । भेलाले खड्ग बहादुर श्रेष्ठको अध्यक्षतामा...

भर्खर सिंगापुर लाहुरेसँग विहे गरेकी युवतीकाे रहस्यमय ढंगकाे मृत्यु

दमक।धरानमा तीन महिनाअघि मात्र सिंगापुर लाहुरेसँग विवाह गरेकी एक युवतीकाे रहस्यमय ढंगले मृत्यु भएको छ । मृत्यु हुने युवती धरान-११ की २२ वर्षीया साेनी हाङ्मा लिम्बू हुन् । गत साेमबार बिहान करिब १० बजे उनले...

दमकमा थप ५ जनामा कोराना संक्रमण पुष्टि, जेसीसबाट १०० थान किट प्रदान

दमक। झापाको दमकमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबै स्वास्थ्यकर्मी र फ्रन्ट्लाइनमा काम गर्नेहरू रहेको बताएको छ । दमकमा पछिल्लो समयमा कोरोना सङ्क्रमण समुदायमा फैलोदो अवस्थामा रहेको छ । लामो लकडाउन...

नेकपा र नेपाली कांग्रेस परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेश

ताप्लीजोङ्। ताप्लीजोङ्को सिन्धोलुङ मैवाथुम गाउँपालिका वडा नं. २ लुङतरङ पाङभे लेक्वा यकका ३६ जना नेकपा र नेपाली कांग्रेस पार्टी परित्याग गरि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपाल प्रबेश भएको छन् । मञ्चका...