स्थानीय समाचार

दमकमा थप ९ जनामा कोरोना पुष्टि,संक्रमितहरु ७ बर्षीय बालक देखि १०६ बर्षीय बृद्धसम्म

दमक । झापाको दमकमा आज ९ जना कोरोना संक्रमित थपिएका छन् । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार पछिल्लो २४ घन्टामा  ३ पुरुष र ६ महिला गरि ९ जना संक्रमित थपिएका हुन् । संक्रमितहरु ७ बर्षिय बालकदेखि...

झापामा आज शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि

दमक। झापामा आज शुक्रबार थप  १४ जनामा  कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार पछिल्लो २४ घन्टामा ९ महिला र ५ पुरुष गरि जम्मा १४ जनामा कोरोना...

झापामा पाँच रेक्टर स्केलको भूकम्पको धक्का महशुस

झापा । झापामा पाँच रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएकाे छ। बिहान नौ बजेर ३० मिनेटमा झापाको बाहुनडाँगी केन्द्रबिन्दु भएर पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । नेपाल-भारत सीमा नजिक...

सरकारी सहयोग नहुँदा विस्थापित हुँदै चिया किसान

इलाम। सूर्योदय नगरपालिका–११ का ज्ञानु राईले हरियो चियापत्तीको लागत मूल्यका लागि आन्दोलन गरेको एक दशक बित्यो। २०६५ सालमा हरियो पत्तीको मूल्य प्रतिकिलो ३० रुपैयाँ पाएका राईले १२ वर्षपछि पनि उही मूल्यमा बिक्री गरिरहेका छन्। ‘झलनाथ...

छथर गाउँपालिकामा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

तेह्रथुम । सुन्दा पत्याउनै नसिकेता पनि तेह्रथुमकाे छथर गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । गाउँपालिकाले एकल पुरुषको तथ्यांक संकलन गरी वार्षिक रुपमा एकमुष्ठ पाँच हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन थालेको...