कियाचु इजरायलको पहलमा ताप्लेजुङमा (याःलाङ्) धाननाँच प्रतिमा निर्माण हुँदै
ललितपुर, २१ असार । किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा केलाङ् (याःलाङ्) प्रतिमा निर्माण हुने भएको छ । ताप्लेजुङ फुङलिङस्थित तोक्मे बजारमा पचास लाख लागतमा उक्त प्रतिमा निर्माण गरिने भएको हो । कास धातुबाट निर्माण गरिने...




