स्थानीय समाचार

३०औं विश्व आदिवासी दिवसको अवसरमा प्रदेशमा सार्वजनिक विदा

दमक, २५ साउन । विश्व आदिवासी दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । १ नं. प्रदेश सरकारको मन्त्रीपरिषदको बिहिबार बसेको बैठकले सो निर्णय गरेको हो ।३०औं विश्व आदिवासी दिवस प्रदेश भर...

दमक नगरपालिकाले आफ्नो नम्बरी जग्गा हडप्न खोजेको चाम्लिङको आरोप

दमक, १९ साउन । झापाको दमक ७स्थित हाटखोला निवासी प्रविण राई चाम्लिङले दमक नगरपालिकाले बलजफती गरि आफनो नम्बरी जग्गा हड्प्न खोजेको आरोप लगाएका छन् । राजनीति तथा सामाजिक व्यक्तित्व चाम्लिङले आज दमकमा एक पत्रकार सम्मेलन...

रंग तथा संचारकर्मी आङ्थुपाेकाे निर्देशनमा गीत ‘टाेलाए म टाेलाए’ सार्वज

दमक, १९ साउन । रंगकर्मी तथा सञ्चारकर्मी चेतन आङथुपोको निर्देशनमा नयाँ गित ‘टोलाए म टोलाए’काे भिडियाे सार्वजनिक भएको छ । सौगात न्यौपानेको शव्द तथा संगीतमा गायक शंखर योङ्हाङको आवाजमा रहकाे गित ‘टोलाए म टोलाए’ को...

एलपी जाेशीकाे निधनमा दमकमा शाेक विदा

दमक, १४ साउन । झापाको दमक नगरपालिकाले वरिष्ठ लोक गायक लक्ष्मीप्रसाद जोशी (एलपी) जोशीको निधनमा आज आधा दिन स्थानीय शोक विदाँ दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले आज सूचना निकालेर स्व. जोशीको निधनमा...

लोक गायक एलपी जोशीको निधन

दमक, ११ असार । दमक निवासी लोकप्रिय लोक गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ । बिहीबार ८८ वर्षीया गायक तथा गीतकार जोशीको झापाको विर्तामोडमा निधन भएको हो । वि.सं. १९९३ सालमा धनकुटा बजारमा जन्मिएका...

;