स्थानीय समाचार

च्याब्रुङ स्तम्भ तथा संग्रहालय निर्माण अन्तिम चरणमा

कियाचु लिम्बू साँस्कृतिक परिषदको पहलमा च्याब्रुङ स्तम्भ तथा संग्रहालय निर्माण अन्तिम चरणमा पुगेकाे छ । फेदाप इसेबुङ तेह्रथुमको सुन्दर पर्यटकीय क्षेत्र इसेबुङमा लिम्बुहरुको बाजा के (च्याब्रुङ) को स्तम्भ तथा साँस्कृतिक संग्रहालय निर्माण कार्यको अन्तिम चरणमा...

फाेनिज झापाबाट तीन पत्रकार पुरस्कृत

विर्तामोड २७ साउन /  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखा समितिको २३औं स्थापना दिवस तथा १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार झापाको विर्तामोड स्थित साई पार्टी प्यालेस सिटी सेन्टर सभाहलमा आयोजित...

जसपा दमक नगरकाे कार्यालय उद्घाट्नकाे अवसरमा रक्तदान कार्यक्रम

दमक, २० साउन । जनता समाजवादी पार्टी, नेपाल (जसपा) दमक नगर समितिले शुक्रबार पार्टी कार्यालय उद्घाटन गरेको छ । जसपाका राजनीतिक समिति सदस्य एवम् प्रदेश नम्बर १ का अध्यक्ष प्रवीण चाम्लिङले दमक नगर पार्टी कार्यालय...

बुबाकाे हत्यारा छाेरा पक्राउ

तेह्रथुम/ आफ्नै बाबुलाई फलामको मुस्लीले हिर्काएर हत्या गर्ने तेह्रथुमका एक युवक पक्राउ परेका छन । हत्यापछि फरार रहेका २४ बर्षीय टंक बहादुर भण्डारी मंगलबार राती पक्राउ परेका हुन् । उनले सोही दिन बिहान बाबु ५३ बर्षीय...

उर्लाबारीको महासंघ नगर समन्वय परिषद् अध्यक्षमा समशेर लिम्बू सर्वसम्मत

उर्लाबारी, १५ साउन । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीको अध्यक्षमा समशेर लिम्बू सर्वसम्मत चयन भएका छन् । समितिका उपाध्यक्षहरुमा क्रमशः सूर्य माझी, नारायण धिमाल र सुकुनमुनी बेस्रा, सचिव नारायण चाम्लिङ राई, सहसचिवहरुमा...

;