दमक नगरको नीति तथा कार्यक्रमसहितको बजेट पारित नभई स्थगित
दमक, लि.ख. । दमक नगरपालिकाले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमसहितको वजेट पारित नभई स्थगित भएको छ । आज अपरान्ह बसेको परिषद बैठकमा नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिहरुको विरोधका कारण प्रस्तुत वजेट पारित हुन नसकेको हो...




