स्थानीय समाचार

दमकमा सक्रिय पत्रकार सञ्जालको कार्यालय उद्घाटन

दमक, ३१ जेठ । नवगठित सक्रिय पत्रकार सञ्जालले आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ । बुधबार दमक–८ मा नगरप्रमुख रामकुमार थापाले कार्यालय उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले दमकको समृद्धि र विकासमा...

दमकमा राेजगार मेला हुने

दमक, ३१ जेठ/ दमकमा यहि असार ९ गते रोजगार मेलाको आयोजना हुने भएको छ । रोजगारको अवसर सम्बन्धी सर्वसाधारणलाई सचेतना दिने उद्देश्यले एक दिने मेला सञ्चालन गर्न लागिएको आयोजक दमक उद्योग वाणिज्य संघले जनाएको छ ।...

पत्रकार सहारा उपचार कोषका लागि १ लाख एक हजार सहयाेग प्रदान

झापा, २९ जेठ । झापा कन्काई–६ चम्पापुरका चिरञ्जीवी र ईश्वरादेवी उप्रेतीले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १ लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् । शनिवार चिरञ्जीवी–इश्वरादेवी उप्रेती...

पत्रकार मंच दमकको अध्यक्षमा देवान

दमक । पत्रकार मञ्च दमकको आठौं अधिवेशन तथा १२ औं साधारण सभावाट अध्यक्षमा कमन देवान याक्खा सर्वसम्मत चयन भएका छन् । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यमा पत्रकार मञ्च दमकको सभाहलमा आज शनिबार सम्पन्न अधिवेशनबाट...

जनसराेकारकाे माग गर्दै दमक नगरमा कांग्रेसकाे ध्यानाकर्षण

दमक/ नेपाली कांग्रेसले जनसरोकारका विभिन्न मागहरु समेटेर दमक नगरपालिकालाई दुई बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । दमक कांग्रेसको अगुवाईमा नगर ,क्षेत्र र प्रदेश कार्यसमितिसहितको पदाधिकारी तथा सदस्यहरु सम्मलित टोलीले नगरपालिका पुगेर स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाइएको...