झापाली पत्रकार दिपीन राई सम्मानित
लिम्बुवानखबर संवाददाता । रोटरी क्लब अफ सुरुङ्गाले पत्रकार दिपीन राईलाई वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानीत गरेको छ । “हेमकला—टिकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार” बाट झापाको अर्जुनधारा ७ निवासी यलम्बर टाइम्सका सम्पादक/प्रकाशक समेत रहेका...




