स्थानीय समाचार

माङसेबुङमा पत्रकारितामा फिचर लेखन तालिम सम्पन्न

दमक, १६ असार । इलामको माङसेबुङमा गत आइतबारदेखि जारी ‘पत्रकारितामा फिचर लेखन तालिम’ बुधबार सम्पन्न भएको छ । फोनिज संघीय समितिका उपाध्यक्ष कमन देवान र स्थानीय अग्रज सञ्चारकर्मी अवोध अविरलले सहजीकरण गरेको तालिममा आधारभूत समाचार...

माङसेबुङ गाउँपालिकाले कृषि प्रोत्साहन कार्यक्रम ल्याउँदै

लिम्बुवानखबर, १५ असार । इलामको माङसेबुङ गाउँपालिकाले कृषि प्रोत्साहन कार्यक्रम ल्याएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रममा माङसेबुङ गाउँपालिकाका कृषकहरुका लागि प्रोत्साहन कार्यक्रम ल्याएको हो । निति तथा कार्यक्रममा कृषकलाई प्रोत्साहनका...

दमकबाट ब्राउन सुगर सहित ३ जना पक्राउ

दमक, १४ असार । झापाको दमक ५स्थित गोर्खाली टोलबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २६ वर्षिय प्रकाश राई, २६ वर्षिय प्रवेश राई र ३०...

सरस्वती माबिमा बाली विज्ञानको पठनपाठन शुरूः विद्यार्थीहरु आकर्शित हुँदै

दमक, १४ असार । इलामको माङ्सेबुङ –५ स्थित सरस्वती माध्यमिक बिद्यालयमा प्राविधिक कृषि शिक्षा बाली बिज्ञानको पठनपाठन शुरु भएको छ । सरस्वती माविले ०७७ सालदेखि सो बिद्यालयमा प्राविधिक शिक्षा पढाई सुरु भएको हो । पहिलो...

दमकमा अल नेपाल मुए च्याम्पियनसीप टुर्नामेन्ट सम्पन्न

दमक/ नेपाल खेलकुद महासंघ दमक नगर कमिटीको आयोजनामा आइतबार दमकमा राष्ट्रियस्तरको अल नेपाल मुए थाइ (फाइट)च्याम्पियनसीप टुर्नामेन्ट सम्पन्न भएको छ । रोयल पार्टी प्यालेस दमकमा भएको टुर्नामेन्टमा देशभरका २२ जना खेलाडीहरुले भाग लिएका थिए ।...

;