स्थानीय समाचार

लिम्बुवानबाट निर्वाचित चुलाचुली १ का जनप्रतिनिधिले किरात सिरिजङ्गाबाट लिए सफथ

चुलाचुली, ९ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवानबाट गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट चुलाचुली १ वडामा निर्वाचित जनप्रतिनिधिहरुले किरात सिरिजङ्गा लिपि पढेर सफल लिएका छन् । दोस्रो पटक निर्वाचित भएका वडाध्यक्ष पूर्ण...

कमलमा गोलाप्रथाबाट भाग्य गुमाएका हुकुमले मारे बाजी

दमक, ९ जेठ । झापाको कमल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राई निर्वाचित भएका छन् । गएको स्थानीय निर्वाचनमा गोलाप्रथाबाट भाग्य गुमाएका राईले बाजी मारेका हुन् । उनी निर्वतमान पालिका अध्यक्ष मेनुका काफ्लेसंग बराबरी...

शिवसताक्षीमा सुनुवारहरुले (जत्ना ष्याँदर) उभौली चाड भव्यताको साथ मनाए

दमक, ७ जेठ । शुक्रबारको दिन किरातीहरुको महान चाड उभौली (जत्ना ष्याँदर) को उपलक्ष्यमा सुनुवार सेवा समाज नगर समिति शिवसताक्षी नगरपालिका, झापाको आयोजनामा जत्ना ष्याँदर पिदार (उभौली पुजा) थान उदघाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न...

चुलाचुली पालिकामा पुरानो नेतृत्वलाई विदाई

५ जेठ, चुलाचुली / इलामको चुलाचुली गाउँ पालिकाको पुरानो नेतृत्वलाई विदाई तथा नव निर्वाचित अध्यक्षलाई निर्वाचन आयोगद्वारा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ । बिहीबार नव निर्वाचित पालिका अध्यक्ष राजेन्द्र केरुङलाई वर्तमान...

पाँचथर जिल्लामा कुन पालिका कसले जित्यो ? (वडाध्यक्षहरुको सूची सहित)

पाँचथर, ५ जेठ । पाँचथरको आठ पालिकामध्ये नेपाली कांग्रेसले ६ पालिका प्रमुख, १ उपप्रमुख, नेकपा माओवादी ९केन्द्र० ले १ पालिका प्रमुख, ५ उपप्रमुख, नेकपा एमालेले १ पालिका प्रमुख र २ उपप्रमुख जितेका छन् । जिल्लाको...