स्थानीय समाचार

दमक नगरको नीति तथा कार्यक्रम सार्वजनिकः कार्यक्रममा १ अर्व ६३ करोडको नयाँ बजेट पेश

दमक, १० असार । दमक नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको अधिकांश कार्यक्रम यस अघीकै सरकारले ल्याएको हो । घोषित नीति तथा कार्यक्रमको पहिलो बुँदामा...

लिम्बु जातीहरुको लोपोन्मुख लोकलय ‘केसाम’को रेकर्डिङ सम्पन्न

काठमाडौं, १० असार । आदिवास लिम्बु जातिको लोपोन्मुख लोकलय ‘केसाम’को रेकर्डिङ सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको पुलिस क्लबस्थित अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा ‘केसाम’को रेकर्डिङ गरिएको हो । बहुप्रतिभाशाली युवा निर्देशक सागर केरुङ्द्वारा लिखित कृति ‘सक्सा...

माङ्सेबुङले किरात लिम्बु भाषालाई सरकारी कामकाजि भाषा बनाउने घोषणा

दमक, १० असार । इलामको माङ्सेबुङ गाउँपालिकाले किरात लिम्बू भाषालाई सरकारी कामकाजि भाषा बनाउने भएको छ । पालिकाको ११ औ गाउँसभाले नीति तथा कार्यक्रममा लिम्बू भाषालाई सरकारी कामकाजीको भाषा बनाउने घोषणा गरेको हो । माङ्सेबुङ...

देशमा दक्ष जनशक्ति उत्पादन भए रोजगार सिर्जना गर्न सकिन्छ– ढकाल

दमक, ९ असार । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डिराज ढकालले अहिले पनि नेपालमा दक्ष जनशक्ति नभएका कारण समस्या भइरहेको बताउदै दक्ष जनशक्ति उत्पादन गर्न सके स्वदेशमा रोजगार...

किरात लिम्बू भाषा कक्षा १२ को परीक्षा सम्पन्न

सरस्वती मा.वि. माङसेबुङका विद्यार्थीहरू किरात लिम्बु भाषा परीक्षामा लेख्दै लिम्बुवानखबर, ९ असार । इलामको माङ्सेबुङ–५स्थित सरस्वती माध्यमिक विद्यालयमा किरात लिम्बू भाषा कक्षा १२ को परीक्षा सम्पन्न भएको छ । बिहिवार (आज) किरात लिम्बू भाषा कक्षा...

;