स्थानीय समाचार

दमक नगरपालिकाद्वारा दुई पत्रकार संस्थालाई सहयोग

दमक । दमक नगरपालिकाले झापाको दुई पत्रकारका संस्थाहरुले स्थापना गरेको अक्षयकोषलाई सहयोग रकम प्रदान गरेको छ । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोष, पत्रकारिता पुरस्कार कोषलाई ५० हजार रुपैयाँ...

फाल्गुनन्द मार्ग सडक निर्माण समयमै सम्पन्न गर्ने, उपभोक्ताहरु हर्षित

दमक । इलाम र पाँचथरका ग्रामीण बस्तीलाई तराईसँग जोड्ने छोटो दुरीको बहुप्रतिक्षित सडकले अब भने सार्थकता पाउने भएको छ । झापाको दमकदेखि सुरु भएर इलामको चिसापानी पञ्चमी हुँदै पाँचथरको रवि बजार जोड्ने ४७ किलोमिटर सडक...

जिम्दार चौंकमा आदिवासीहरुले सिरुवा मेला धुमधाम मनाए

झापा, १ बैशाख । झापाको कमल ६ स्थित जिम्दार चोकमा सिरुवा सांस्कृतिक मेला आदिवासीहरुले धुमधामसँग मनाएका छन् । हरेक नयाँ बर्षको दिन मनाईदै आईरहेको सिरुवा मेला यो बर्ष २०७९ को अवसर पारेर यसवर्ष पनि धुमधामका...

ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गर्दै लिम्बुवान मञ्चमा प्रवेश

ताप्लेजुङ्, ३० चैत । ताप्लेजुङको सिदिङबा–५, लिम्बुदेनका विभिन्न पार्टीहरु परित्याग गरि संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालमा गरेका छन् । मंगलबार लिम्बुदेनमा आयोजित वडा गठन कार्यक्रमबाट ४६ जनाले विभिन्न पार्टी परित्याग गरि मञ्चमा प्रवेश गरेका हुन्...

विर्तामोडमा सत्तारुढ गबन्धनको बैठक सम्पन्नः फराकिलो र बलियो बनाउने निर्णय

झापा / झापामा रहेका सक्तारुढ गठबन्धन दलका नेताहरुको आज बिर्तामोडमा बसेको बैठकले प्रतिगमन विरुद्ध रहेका अन्य दलहरुसंग स्थानीय स्तरबाट नै गठवन्धन फराकिलो र बलियो बनाउने निर्णय गरेको छ । बैठकले जिल्लाका कतिपय पालिकाका वडाहरुमा गठबन्धनका...