स्थानीय समाचार

स्व. अटल बहादुर चेम्जोङको सम्झनामा प्रतिष्ठान गठन

धरमपुर, २४ जेठ । झापा शिवसताक्षी १ धरमपुर निवासी स्व.अटल बहादुर चेम्जोङको सम्झनामा प्रतिष्ठान स्थापना गरिएको छ । उनकै निजी निवासमा हालै सम्पन्न परिवार तथा स्थानीय सामाजिक अगुवाहरुको भेलाले हेमबहादुर चेम्जोङको अध्यक्षतामा ११ सदस्यीय अटल...

दमकको प्रशासकिय अधिकृतमा शशि राई

दमक, २३ जेठ । दमक नगरपालिका कार्यालयको प्रशासनिक कामको नेतृत्व प्रमुख प्रशासकिय अधिकृत शशि राईको काँधमा आएको छ । गएको वैशाख अन्तिम सातादेखि यहाँँ कार्यरत प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले उमेर हदका कारण अनिवार्य अवकाश...

लिम्बुवान मञ्चले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई गरयो सम्मान

दमक, २३ जेठ । संघीय लिम्बुवान प्रान्तीय मञ्चले शुक्रबार दममा एक कार्यक्रम गर्दै स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका नेताहरुलाई सम्मान गरेको छ । दमक ५ स्थित मारवाडी सेवा समितिको सभाहलमा आयोजित कार्यक्रममा उनीहरुलाई मञ्चले सम्मान...

दमकका १० वटै नगर स्वास्थ्य केन्द्रबाट ल्याब सेवा सञ्चालनको तयारी

दमक/जेठ १९/ दमक नगरपालीकाका १० वटै नगर स्वास्थ्य केन्द्रबाट ल्याब सेवा सञ्चालनको तयारी भएको छ । आधारभुत स्वास्थ्य परिक्षणका लागी स्वास्थ्य केन्द्रबाटै नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले ल्याब सञ्चालनको तयारी शुरू गरिएकाे हो । ल्याब...

मोटरसाइकल चोरीमा संलग्न ८ जनालाई पक्राउ गरि सार्वजनिक

दमक, १९ जेठ । झापामा मोटरसाइकल चोरीमा संलग्न ८ जनाको एक गिरोहलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा दुई जना नाबालकसमेत रहेका छन् । इलाका प्रहरी कार्यालय विर्तामोडमा पत्रकार सम्मेलन मार्फत...

;