उद्यमी जुनु लावती प्रदेश सरकारद्वारा सम्मानित
मिक्लाजुङ, १८ जेठ । पान्थरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ निवासी जुनु कुमारी लावती सम्मानित भएकि छिन् । सोमबार प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ विराटनगरमा सोमबार आयोजित प्रदेश स्तरीय उत्कृष्ट महिला उद्यमी...




