
पत्रकार महासंघ झापाद्धारा खोज पत्रकारिता तालिम सञ्चालन
मेचीनगर, ६ चैत्र । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र मेचीनगर नगरपालिकाको सहयोगमा स्थानीय सरकारका सवालमा दुईदिने खोज पत्रकारिता प्रशिक्षण आइतबार धुलाबारीमा शुरु भएको छ । प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले मेची...