स्थानीय समाचार

कन्काईमा ‘खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति’ विषयक प्रशिक्षण सम्पन्न

कन्काई, २७ चैत । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति’ विषयक दुई दिने प्रशिक्षण झापाको कनकाई–१ दुर्गापुरमा आइतबार सम्पन्न भएको छ । कन्काई नगरपालिका कार्यक्षेत्र भएकासहित जिल्लाका क्रियाशील...

भारतीय भूपू सैनिकको साधारणसभा चैत ३० मा हुँदै

झापा, २५ चैत । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ झापाकाे आगामी साधारणसभा यही चैत ३० गते हुने भएको छ । संघको बिहीबार बसेको बैठकले चुनावी साधारणसभाका लागि तयारी सुरु गरेको अध्यक्ष धनकुमार गुरुङले जानकारी दिए...

विशेष कार्यक्रमका बिच मञ्च अध्यक्ष कुमार लिङदेन कुम्मायकमा

पाँचथर, २३ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक कुम्मायक–२ माङ्जाबुङ पुगेका छन् । आज सेर्मा संजुम्भोको महासम्मेलनमा जाने क्रममा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल पान्थरका नेताहरुसँग भेटघाट समेत उनले गरेका हुन्...

किरात सेवा समाजको छैटौं वार्षिक उत्सव सम्पन्न

मेयङलुङ, सालि। तेह्रथुम स्थित सदरमुकाम मेयङलुङमा किरात सेवा समाजको छैटौं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएकोछ । जिल्ला स्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित वार्षिक उत्सवमा जेष्ठनागरिक, समाजसेवी, राजनीतिज्ञ तथा अग्रज व्यक्तित्वहरुलाई समाजले संमान गरेको छ...

लिम्बुवान मञ्च झापा क्षेत्र नं. ५ (क) को प्रदेश निर्वाचन समिति गठन

दमक, २० चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल झापा क्षेत्र नं. ५ (क) को प्रदेश निर्वाचन क्षेत्रीय समिति गठन भएको छ । दमकका पुराना पहिचानवादी नेता टंक केरुङको अध्यक्षतामा नयाँ समिति गठन भएको हो...