स्थानीय समाचार

दमक गोल्डकपको फाइनलमा डिफेन्डिङ च्याम्पियन पुलिस र मनाङ् भिड्दै

दमक, १७ चैत । झापा दमकमा जारी दमक गोल्ड कपमा शुक्रबार नेपाल पुलिस क्लब र मनाङ मर्स्यादि क्लब मैदानमा उत्रिदैछन् । दमक ३ स्थित प्रतावित मदन भण्डारी रंगशालामा दुवै टीमले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन्...

नारी सञ्चार गृहको आयोजनामा दुईदिने खोजमूलक पत्रकारिता तालिम शुरु

बिर्तामोड १६ चैत । आसन्न स्थानीय तह निर्वाचनमा महिलाको सवाल विषयक दुईदिने खोजमूलक पत्रकारिता तालिम झापाको विर्तामोडमा आजदेखि शुरु भएको छ । झापा महिला पत्रकारहरुको छाता संगठन नारी सञ्चार गृह झापाको आयोजना तथा प्रदेश पूर्वाधार...

नेपाल पुलिस क्लब फाइनलमा प्रवेशः फाइनल चैत्र १८ गते हुने

दमक, १६ गते । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौं झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । खेलको...

मिक्लाजुङ ५ मा लिम्बुवान मञ्चको कार्यालय उद्घाटन

रवि, १५ चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मिक्लाजुङ ५ ले वडा कार्यालय स्थापना गरेको छ । मञ्चका प्रान्तीय उपमहासचिव लावाहाङ् चेम्जोङको प्रमुख आतिथ्यतामा कार्यालय स्थापना गरेको हो । कार्यक्रममा प्रान्तीय उपमहासचिव तथा मिक्लाजुङका...

अमर नेम्बाङ लिम्बू स्मृति पुरस्कारबाट सुब्बा र थिङ पुरस्कृत

पाँचथर, १५ चैत / लेखक अमर नेम्बाङ लिम्बूको नाममा स्थापित अमर नेम्बाङ लिम्बू स्मृति पुरस्कार–२०७८ बाट लेखक शारदा सुब्बा र बिना थिङ मंगलबार फिदिममा पुरस्कृत भएका छन् । फिदिमस्थित मनश्वी होटलको सभाहलमा आयोजित कार्यक्रममा लेखक...