स्थानीय समाचार

कोरोना संक्रमण पुष्टिसँगै चुलाचुली १ मा सिल, गाउँपालिकाले लकडाउन एकहप्ता बढायो

चुलाचुली।चुलाचुली १ का कोरोना भाईरस (कोभिड–१९) चुलाचुलीमा १ को एक जनामा पोजेटिभ संक्रमित पुष्टि भएसँगै सिल गरिएको छ । चुलाचुली वन वातावरण तथा विपत व्यवस्थापन समितिको आकस्मिक बैठक बसि चुलाचुली १ स्थिति पूर्वमा दाहाल खोल्सी,...

अश्लील च्याट सार्वजनिक भएपछि नेकपाकाे प्रदेश १ सांसद पार्टीबाट निलम्वन

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङले प्रदेश सांसद होमकुमारी साँवालाई पार्टीको जिल्ला कमिटीबाट तीन महिनाका लागि निलम्वन गरेको छ । एक युवतीसँग अश्लील च्याट गरेको कुरा सार्वजनिक भएपछि उनलाई जिल्ला समितिबाट निलम्वन गरिएको नेकपा...

मेरिङदेनमा लिम्बुवान मञ्चको टोल समिति गठन

ताप्लीजोङ्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङको संगठन विस्तारको अभियान अन्तर्गत आज मेरिङ्देन गाउँपालिका वडा नं. २ साविक सान्थाक्रा गाविस वडा नं. ४ स्थित आँगो टोलमा ११ सदस्यीय टोल...

माेटरसाइकलमा राखी पछाडिबाट घांटी रेटी हत्या (गोमनसिंह हत्या प्रकरण)

हत्याकाे अभियुक्त भनिएका मनकुमार लिम्बु शिवसताक्षी, झापा। झापा शिवसताक्षी न.पा. ११ निवासी २९ वर्षीय गोमनसिंह मगरको हत्या उनकै साथी मनकुमार लिम्बुले गरेको प्रहरीले  सार्वजनिक गरेको छ । शिवसताक्षीको झिलझिले उत्तर सताक्षीधाम जाने बाटोमा शिवसताक्षी ८...

मिक्लाजुङमा लिम्बुवान मञ्चको टोल समिति गठन

कुरुम्बा। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका केन्द्रीय सचिवालय सदस्य तथा पान्थर जिल्ला सह–इन्चार्ज सुख बहादुर थेगिमको प्रमुख आतिथ्यतामा मिक्लाजुङ् गाउँपालिका वडा नं. ५ मा दुईवटा टोलहरुमा टोल समिति गठन गरिएको छ...