
फाेनिज झापाबाट तीन पत्रकार पुरस्कृत
विर्तामोड २७ साउन / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखा समितिको २३औं स्थापना दिवस तथा १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार झापाको विर्तामोड स्थित साई पार्टी प्यालेस सिटी सेन्टर सभाहलमा आयोजित...