
नेपाली चलचित्र ‘लोरी’ले कान्समा जित्यो ‘स्पेसल मेन्सन’ अवार्ड
लाेरीका निर्देशक अविनाश विक्रम शाह १० जेठ, काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रले पहिलोपटक अवार्ड जितेको छ । अविनाश विक्रम शाहद्वारा निर्देशित चलचित्र ‘लोरी’ले सर्ट फिल्म विधातर्फ ‘स्पेसल मेन्सन’ अवार्ड जितेको हो...