फोटो फिचर

पोक्लाबाङ यकको तेस्रो साधारणसभा सम्पन्न

फेदाप पोक्लाबाङ /पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदाप संस्थाको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । १८ थरी लिम्बुहरुको प्रतिनिधिमुलक संस्था पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदापको, फेदाप स्थित माङगेन्ना लुङधुङमा सम्पन्न साधारणसभाले संस्थाको बार्षिक...

उपेन्द्र सुब्बा निर्देशित चलचित्र “मनसरा”को छायांकन सकियो

ललितपुर, २८ माघ । यस बर्षकै सफल चलचित्र ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको निर्देशन र निर्माणमा पौष २१ गतेबाट सुरु भएको सिनेमा ‘मनसरा’को छायांकन सकिएको छ । निर्माण युनिटका अनुसार चलचित्रको छायांकन ३० दिनमा सकिएको हो...

मुक्कुमलुङमा केवलकार निर्माण कार्य रोक्न माग गर्दै ताप्लेजुङमा जनप्रदर्शन

ताप्लेजुङ, १५ माघ । ताप्लेजुङको पवित्र धार्मिक स्थल मुक्कुमलुङमा केबलकार निर्माण गर्न नहुने अडान दोहो¥याउँदै सोमवार फुङलिङमा जनप्रर्दशन भएको छ । ‘मुन्धुमीस्थलको माथि–माथि केबलकार कुदाउन पाँईदैंन,राष्ट्रिय फूल लालीगुराँस काट्ने नीति चाँहिदैंन, प्रकृति पूजकहरु एक होऔं’जस्ता...

आज चासोक उधौली पर्व विविध कार्यक्रम गरि मनाईदै

दमक, १० पुष । प्रकृति पुजुक किराती जातीहरु लिम्बु, राई, सुनुवार र याक्खा लगायतले आज आफ्नो मौचिक चार्डको रुपमा चासोक उधौली पर्व हर्षोल्लासका साथ मनाउँदैछ । मार्ग शुक्ल पूर्णिमाका दिन अथवा धान्य पूर्णिमाको दिन आज...

पुष १० गते दमक र कमलले संयुक्त रुपमा चासोक मनाउँदै

दमक, ६ पुष । किरात याक्थुङ चुम्लुङ दमक र कमल शाखाले संयुक्त रुपमा यहि पुस १० गते वृहत रुपमा चासोक तङनाम उधौली पर्व मनाउने भएको छ । चुम्लुङ दमक र कमल शाखाले आज दमकमा संयुक्त...