
ताप्लेजुङमा निशेधाज्ञाः २७ घाइते, १५ जना भन्दा धेरै प्रहरी नियन्त्रणमा
दमक, ११ फाल्गुन । ताप्लेजुङ जिल्लास्थित मुक्कुमलुङमा पाथीभरा केबलकार निर्माण विवादले उग्र रुप लिँदै गएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिबार मध्यरातमा सूचना सार्वजनिक गर्दै निषेधाज्ञा जारी भएको...