राजनीति

मञ्चद्वारा प्रदेश २ को नाम मधेश प्रदेश भएकोमा बधाई ज्ञापन

दमक, ४ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सोमबार प्रदेश नं. २ को नामकरण दुईतिहाई बहुमतले मधेश प्रदेश पास भएकोमा पूर्ण समर्थन जनाउँदै धन्यवाद एवम् बधाई ज्ञापन गरेको छ । मञ्चका संघीय महासचिव अशोक चेम्जोङ्द्वारा...

प्रदेश नामकरण र राजधानी तोकिएकोमा सार्वजनिक विदा

लिम्बुवानखबर, ४ माघ । प्रदेश नं. २ को नामाकरण र राजधानी तोक्न सफल भएकोमा खुशीयालीमा मंगलबार मधेश सरकारले सार्वजनिक विदा घोषणा गरेको छ । सोमबार भएको प्रदेश सभाको मतदानसँगै प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम...

लिम्बुवान महिला मञ्च झापा अध्यक्षमा अमृता थाम्सुहाङ्

विर्तामोड, ३ माघ । संघीय लिम्बुवान महिला मञ्च झापा जिल्ला अध्यक्षमा अमृता थाम्सुहाङ् चयन भएकी छन् । आइतबार झापा विर्तामोडमा आयोजित महिला मञ्चको कार्यक्रमले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । जनवर्गीय संगठन विभाग तथा लिम्बुवान...

पहिचानको आधारमा प्रदेश २ को नाम ‘मधेस’ नामकरण

प्रदेश नंं. २ काे प्रदेश सभा भवन लिम्बुवानखबर, ३ माघ । नेपालको इतिहासमा लामो आन्दोलनको जगमा उभिएको प्रदेश २ को नाम मधेस नामकरण भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकले प्रदेश सभाको नाम मधेस...

दमक र लेटाङमा लिम्बुवान मञ्चका नेताहरुलाई प्रशिक्षण

दमक, २९ पुष । संघीय लिम्बुवान प्रान्तीय मञ्चको झापाको दमक र मोरङको लेटाङमा एकदिन नगरस्तरीय नेताहरुलाई राजनैतिक प्रशिक्षण दिइएको छ । दमकमा मञ्चका प्रान्तीय उपमहासचिव धनराज सुब्बा र सचिव मोहन बेघा नाम्साले प्रशिक्षण दिएका छन्...

;