दमक र लेटाङमा लिम्बुवान मञ्चका नेताहरुलाई प्रशिक्षण
दमक, २९ पुष । संघीय लिम्बुवान प्रान्तीय मञ्चको झापाको दमक र मोरङको लेटाङमा एकदिन नगरस्तरीय नेताहरुलाई राजनैतिक प्रशिक्षण दिइएको छ । दमकमा मञ्चका प्रान्तीय उपमहासचिव धनराज सुब्बा र सचिव मोहन बेघा नाम्साले प्रशिक्षण दिएका छन्...




