लिम्बुवानको पहिलो पदाधिकारी बैठक बस्दै
दमक, २७ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रथम बैठक बस्ने जनाएको छ । मञ्चको यहि मंसिर २४ र २५ गते धरानमा सम्पन्न तेस्रो प्रान्तीय अधिवेशन पश्चात पहिलो बैठक...




