राजनीति

मुक्कुमलुङ संरक्षणका लागि सिंहदरबार घेराउ

ललितपुर, ४ चैत्र । मुन्धुमी आस्थाको केन्द्र धार्मिक पवित्रस्थल मुक्कुमलुङ संरक्षणका लागि सिंहदरबार घेराउ गरिने भएको छ । मुक्कुमलुङमा केवलकार निर्माण जबरजस्ती प्रहरी प्रशासनको संरक्षणमा सरकारले गर्न थालेपछि आन्दोलन निरन्तर गरिरहेको संघर्षरत संगठनहरुले सिंहदरबार घेराउ...

माइतीघरमा फुङलिङ काण्ड विरूद्ध प्रदर्शन

ललितपुर, २२ फाल्गुन ।  मुक्कुमलुङमा केवलकार निर्माण खारेजी पक्षधरले मुक्कुमलुङ रक्षार्थ र राज्यको मानवता बिरोधि ‘फुङलीङ काण्ड’ विरुद्ध काठमाडौंमा बृहत् प्रदर्शन गरेका छन् । बुधबार मुक्कुमलुङ ताङसेःप चुम्भाे र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिले...

माइतीघर मण्डलामा मुक्कुलुङ रक्षाको लागि विरोधसभा हुँदै

ललितपुर, २१ फाल्गुन । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा काठमाडौंस्थित माईतीघर मण्डलामा आज विरोधसभा हुँदैछ । लिम्बु याक्थुङहरुको पवित्र मुन्धुमी सांस्कृतिकस्थल मुक्कुलुङ्मा केवलकार निर्माण शुरुभएसँगै नो केवलकार पक्षले...

प्रदेश १ का १४ जिल्लाहरूमा कालाे दिनकाे विराेध सभा

दमक, १७ फाल्गुन । पहिचान पक्षधर शक्तिले शनिबार प्रदेश नं. १ काे १४ वटा जिल्लाकाे विभिन्न स्थानहरूमा बिरोध प्रदर्शन र खबरदारीसभा गरेको छ । दुई वर्ष अघि आजकै दिन प्रदेश १ को नाम कोशी राखिएपछि...

फाल्गुन १७ गते प्रदेशको कालो दिनः १४ जिल्लामा विराेध सभा हुने

दमक, १६ फाल्गुन । प्रदेश नं. १ को नाम कोशी नामाङ्कनको दिन फाल्गुन १७ गते पहिचान पक्षधरले कालो दिन घोषणा गरेका छन् । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले फाल्गुन १७ गते कालो...