राजनीति

लिम्बुवान मञ्च मोरङ् जिल्लाद्वारा ३२ जनालाई जिल्ला समितिमा मनोनित

पथरीशनिश्चरे, २३ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति मोरङले ३२ जना सदस्य मनोनित गरेको जनाएको छ । मञ्चको पथरीस्थित सिरीजंगा सामुदायिक बनमा बसेको पाँचौ जिल्ला अधिवेशन पश्चातको पहिलो बैठकले सो निर्णय गरेको...

मन्त्रिपरिषद्ले पायो पूर्णता, नवनियुक्त मन्त्रीहरु लिए सपथ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको तीन महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा...

“संघीयता कमजोर बनाउन वडाध्यक्षलाई राजा बनाइयो”–कुमार लिङदेन ‘मिराक’

लिम्बुवानखबर, २२ असाेज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले संघीयतालाई कमजोर बनाउन वर्तमान राज्य संरचनामा वडालाई असिमित अधिकार दिई राजा बनाईएको बताएका छन् । बिहीबार पत्रकार महासंघ धरानको सभाहलमा मञ्चको संघीय राष्ट्रिय...

लिम्बुवान भोलेन्टियर्स शिवसताक्षी ७ मा वडा सेल कमाण्ड गठन

शिवसताक्षी, १९ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स शिवसताक्षी ७ मा वडा कमाण्ड गठन भएको छ । मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा प्राइमरी कमाण्डर ईश्वर सम्बाहाम्फेको कमाण्डमा सेल कमाण्ड गठन भएको...

झापाको दुई वडामा लिम्बुवान मञ्चको वडा समिति विस्तार

दमक, १८ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला अन्तरर्गत स्थानीय वडा पालिकाहरुको गठनलाई तिब्र पारिएको छ । जिल्ला अन्तर्गत वडा गठनहरु यतिबेला धमाधम भईरहेको झापा जिल्ला समितिले जनाएको छ । आज सोमबार जिल्ला...