राजनीति

कमल २ मा लिम्बुवान मञ्च गठन

केर्खाबजार, ११ साउन। संघीय लिम्बुवान मञ्च, नेपाल कमल गाउँपालिकाको २ नम्बर वडा कमिटी गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङको प्रमुख आतिथ्यतामा रमेश खड्काको अध्यक्षतामा वडाकमिटी गठन भएको हो । सोमबार तोपगाछी समयगढमा...

आयोगले जसपा कार्यकारिणीको हस्ताक्षर सनाखत गराउँदै

काठमाडौं, ११ साउन । आज निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालको आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई सनाखत गराउँदैछ । अध्यक्ष उपेन्द्र यादव र अर्का महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई बिहान...

जसपा विवाद कार्यकारिणी समिति सदस्यहरुको सनाखतसँगै टुंगो लगाउने– निर्वाचन आयोग

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिक दावी निर्वाचन आयोगले साउन ११ गते कार्यकारिणी समितिका सदस्यहरुको हस्ताक्षरसँगै टुंगो लगाउन आगामी साउन ११ गते दुवै पक्षलाई बोलाएको छ । कार्यकारिणी समितिका सदस्यसहित उपस्थित हुन आयोगको इजलासले आदेश...

प्रदेश १ लाई लिम्बुवान, किरात/खम्बुवान नामाकरण गर– कुमार लिङ्देन ‘मिराक’

कुमार लिङ्देन मिराक, अध्यक्ष संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवानखबर। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले आफ्नो सामाजिक संजालमा हिजोआज विभिन्न प्रमाणहरु सहित प्रदेश न. १ को नामाकरण लिम्बुवान र किरात/खम्बुवान हुनुपर्ने नत्र आफ्नो...

लिम्बुवान सामाजिक मञ्च आसफोर्ड शाखाको अध्यक्षमा राज नेम्बाङ्

योगेन्द्र तावा, आसफोर्ड, बेलायत । यूके, ३ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च युके अन्तर्गत आसफोर्ड शाखाको चौथोे महाधिवेशन सम्पन्न भएको छ । शनिबार...