राजनीति

मोटरसाइकल दुर्घटनामा परी वडासदस्य राईको गयो ज्यान

मृतक वडासदस्य धनबहादुर राई दमक। इलाम माङसेबुङ गाउँपालिका वडा नं. ४ का वडासदस्य धनबहादुर राईको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । बुधबार दिउँसो अन्दाजी ४ बजे मे. ८ प ६०४ नम्बरको मोटरसाईकल दुर्घटनामा गम्भीर...

कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं, ३१असार । नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित भएको जानकारी दिएका छन्...

निवर्तमान प्रधानमन्त्रीले बालुवाटार छोड्ने, युथफोर्सको स्कर्टिङ्गबाट बाल्कोट

फाइल तस्वीरः काठमाडौं। निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाड्ने भएका छन् । आज (बुधबार) युथफोर्सको स्कर्टिङ्गबाट बालुवाटारदेखि बालकोट पुग्ने तय भएको हो । बिहान ११ बजे ओलीले सरकारी...

सर्वोच्चको फैसलाको स्वागत गर्दै दमकमा गठबन्धनद्वारा दिप प्रज्वलन

दमक। प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतले गरेको फैसालाको स्वागत गर्दै दमकका विपक्षी गठबन्धनले स्वागत गरेका छन् । मंगलबार साँझ दमकको गणतन्त्र चौकमा दिप प्रज्वलन गर्दै गठबन्धनले सर्वोच्चले गरेको फैसलाको स्वागत गरेको हो । गठबन्धनले दिप...

सरकारमा सहभागिताबारे जसपामा छलफल शुरु

काठमाडौं, २९ असार । जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागिताको विषयमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु भएको छ । पार्टी कार्यालय बालकुमारीमा शुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा....