राजनीति

लिम्बुवान मञ्चका केन्द्रीय नेताहरुकाे विर्तामोडमा अन्तरक्रिया

विर्तामोड, ७ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आसन्न महाधिवेशनलाई लक्षित गर्दै संघीय लिम्बुवान मञ्च, नेपालका झापा जिल्लाका केन्द्रीय नेताहरु बिच अन्तरक्रिया भएको छ । विर्तामोडस्थित होटल डेनियलको सभाहालमा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको अध्यक्षतामा अन्तरक्रिया...

झापा क्षेत्र नं. ५ सभापतिमा पुनः ढुण्डी निर्वाचित, सबै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक

झापा, ७ मंसीर । नेपाली कांग्रेसको १ औ महाधिबेशनको प्रतिनिधि सभा क्षेत्रीय निर्वाचन अन्तर्गत हिजो भएको झापा जिल्लाका ५ वटै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । क्षेत्र नं. ५ सभापतिमा पुनः ढुण्डी भण्डारी निर्वाचित भएका...

कांग्रेसको संघीय निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार संघीय निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका सबैजसो जिल्लामा आज प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने कांग्रेसले जनाएको...

लिम्बुवान सामाजिक मञ्च साइप्रस अध्यक्षमा भरत तुम्बाहाम्फे

लिम्बुवानखबर, ६ मंसिर । संघीय लिम्बुवान सामाजिक मञ्च, साइप्रसको दोस्रो अधिवेशन सम्पन्न भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले जुम मार्फत उद्घाटन गर्नुभएको अधिवेशनले भरत तुम्बाहाम्फेको अध्यक्षतामा नयाँ कार्य समिति...

माओवादीको ८० प्रतिशत वडा सम्मेलन सम्पन्न : वडामा सबै सर्वसम्मत निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८० प्रतिशत बढी वडा तहमा सम्मेलन सम्पन्न गरेको । नयाँ नेतृत्व सबै सर्वसम्मत निर्वाचित भएको निर्वाचन आयोगका प्रमुख विष्णु कुमार श्रेष्ठले बताए । माओवादी केन्द्रले गत शनिबार देशभर एकैसाथ वडा...

;